Main
कर्णालीमा यसरी मनाइयो १८औं गणतन्त्र दिवस (तस्वीरहरू)
१५ जेठ, सुर्खेत । कर्णाली प्रदेशमा पनि १८औं गणतन्त्र दिवस मनाइएको छ । प्रदेश सरकारको आयोजनामा बिहीबार बिहान प्रदेश राजधानी वीरेन्द्रनगरको मुख्य बजारमा र्यालीसहित एक समारोहको आयोजना गर्दै गणतन्त्र दिवस मनाएको हो । समारोहमा मुख्यमन्त्री यामलाल कँडेल, सभामुख नन्दा गुरुङ, प्रदेशका सबै मन्त्रीहरू, सत्तारुढ दल कांग्रेसका नेता जीवनबहादुर शाही, प्रदेश सभाका सम्पूर्ण सदस्यहरु, उच्च पदस्थ…
– यस समाचारको श्रोत : Online Khabar हो ।