Main

कर्णाली करिडोरमा सडक अवरुद्ध

३० कात्तिक, हुम्ला । कर्णाली करिडोर अन्तर्गत पर्न ज्ञाने ओढार ढुंगा चर्किएर खस्दा सडक अवरुद्ध भएको छ । सर्केगाड गाउँपालिका–१ को ज्ञाने ओढारको ढुंगा चर्किएर खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि हुम्ला–सुर्खेत, हुम्ला– नेपालगन्ज नेपालगन्ज हुम्ला, सुर्खेत हुम्ला आउजाउ बन्द भएको अस्थायी प्रहरी पोष्ट तुम्चले जनाएको छ । आइतबार १…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button