Main

रामेछापमा युवतीमाथि खुकुरी प्रहार, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

१ साउन, काभ्रेपलाञ्चोक । रामेछापको उमाकुण्ड गाँउपालिका-६ गुप्तेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ । बुधबार साँझ ३२ वर्षीय रजिन सुनुवारले सोही ठाउँकी २७ वर्षकी एलिसा सुनुवारमाथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी महिलाको उपचारका लागि हेलिकप्टरमार्फत केएमसी अस्पताल काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए । वर्षाको कारण…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button