Main
कर्णाली चलचित्र महोत्सव सुरु, ‘२६ करोड’को छायांकन गर्ने सहमति
कर्णालीलाई चलचित्र पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । विकास सुवेदीको निर्देशनमा बन्न लागेको ‘२६ करोड’ नामक फिल्मको कर्णालीमै छायांकन गर्ने औपचारिक सम्झौता समेत गरियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।