Main
कर्णाली नदीमा हरेक वर्ष बग्छन् करोडौंका काठ
वर्षायाममा कर्णालीको भेलसँगै बगेर काठ भारत पुग्छन् । नेपालमा नदीबाट काठ संकलनमा रोक लगाइएको छ । जसका कारण आफ्नै देशको काठ प्रयोगविहीन खेर गइरहेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।