Main

टप १० ब्रोकर कम्पनीको कारोबार ३४ प्रतिशत, यस्तो छ किनबेच

१६ असार, काठमाडौं । सोमबार सेयर बजारमा कुल ६ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३४.२३ प्रतिशत हो । यस दिन टप १० ब्रोकर कम्पनीमार्फत कुल २ अर्ब २१ करोड रुपैयाँ बराबरको सेयर खरिद हुँदा २ अर्ब १५ करोड रुपैयाँ बराबरको बिक्री भएको छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button