Main

कर्णाली विकास बैंककै पथमा अरु संस्था पनि छन् ?

१२ पुस, काठमाडौं । कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा भएपछि ५० लाख २८ हजार तीन सय कित्ता सेयर बन्धक बनेको छ । जसमा २४ लाख ६३ हजार आठ सय ६७ कित्ता सर्वसाधारण समूहको सेयर छ भने बाँकी संस्थापक समूहको । यी सेयरको कारोबार अनिश्चित समयसम्मका लागि रोक्का भएको छ । कर्णाली विकास बैंक समस्याग्रस्त हुनुको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button