Main
कर्णाली विकास बैंक घोटाला प्रकरण : तत्कालीन वित्त प्रमुख वेदप्रकाश सिंह पक्राउ
४ असार, काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी रहेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले ठकुरीलाई पक्राउ गरिएको पुष्टि गरे । ‘उहाँलाई पक्राउ गरेका छौं । बैंकको…
– यस समाचारको श्रोत : Online Khabar हो ।