Main
कांग्रेस-एमालेको साथले माओवादी टिकेको भन्ने प्रचार खारेज भयो : पुन
१८ मंसिर, रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पछिल्लो उपचुनावबाट आफ्नो दलको पक्षमा जनमत बढेको दाबी गरेका छन् । रोल्पाको गंगादेव गाउँपालिका अधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले फरक विचार, नीति र जनताको प्रवृत्ति बोक्ने दलका रुपमा आफूहरूलाई जनमतले अनुमोदन गरेको जिकिर गरे । कांग्रेस र एमालेले माओवादी एक्लै चुनावी प्रतिस्पर्धामा गए सकिने…
– यस समाचारको श्रोत : Online Khabar हो ।