Main
अंगदाता खोज्दै हजारौं जीवन, अलपत्र मस्तिष्क मृत्यु कार्यक्रम
मानव अंग प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट निकालिएको अंग कुर्ने बिरामीको लाइन छ । १ हजार ५९ जनाले मिर्गौला र ८१ जनाले कलेजोका लागि नाम लेखाएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।