Main
कर्मचारी व्यवस्थापन मिलाउन सामान्य प्रशासन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयको ताकेता
२२ पुस, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई तत्काल कर्मचारी व्यवस्थापन मिलाउन निर्देशन दिएको छ । साथै कर्मचारी व्यवस्थापन मिले/नमिलेको अनुगमन गरी रिपोर्ट गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई पनि निर्देशन दिएको छ । कर्मचारीहरु कार्यालय समयमा कार्यकक्षमा नभेटिने र कतिपय कर्मचारी कामविहीन हुने गरेका गुनासा बारम्बार आएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद…
– यस समाचारको श्रोत : Online Khabar हो ।