Main
कलंकीको नेशनल अस्पतालले महानगरलाई बुझायो १ लाख जरिवाना
काठमाडौँ । कलंकीमा सञ्चालित नेपाल नेशनल हस्पिटलले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना तिरेको छ । जोखिमपूर्ण फोहर व्यवस्थापनमा लापरबाही गरेपछि अस्पतालले महानगरलाई एक लाख जरिवाना बुझाउनुपरेको हो । काठमाडौं महानगरपालिकाले पटक पटक अनुगमन गरेर सुधारको मौका दिँदा पनि अस्पतालजन्य फोहर व्यवस्थापनमा जिम्मेवार देखिएको जनाएको छ । अस्पतालको फोहरले असर गरेको स्थानीयको उजुरीपछि चैत २०…
– यस समाचारको श्रोत : Online Khabar हो ।