Main
कलंकी ग्याङफाइट प्रकरण : पक्राउको संख्या १६ पुग्यो, ५ दिन म्याद थप
१२ चैत, काठमाडौं । सोमबार साँझ कलंकीस्थित एलआरआई स्कुल नजिकको सडकखण्डमा भएको ग्याङफाइमा हत्या भएका व्यक्तिको अनुसन्धानका लागि पक्राउ पर्नेको संख्या १६ पुगेको छ । ग्याङफाइट भएको सूचना पाएलगत्तै प्रहरी वृत्त कालिमाटी, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न स्थानहरूबाट १६ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूविरुद्ध कर्तव्य ज्यानको…
– यस समाचारको श्रोत : Online Khabar हो ।