Main
कलंकी ग्याङफाइट प्रकरण : होलीदेखिको रिसइबी, नसाको सुरमा हत्या
होलीको अघिल्लो दिनदेखिको विवाद र दुश्मनी, मोबाइल चोरी र थप्पडसम्म हानिएको घटनाले यी दुई समूहबीच पानी बाराबार स्थिति थियो । एकले अर्कालाई जहाँ भेट्यो त्यहीं कुट्ने अवस्थामा पुगेका उनीहरुबीच सोमबार साँझ ग्याङफाइट भयो । र, एक युवाले ज्यान गुमाए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।