Main
काठमाडौंमा बैंकिङ कसुरको जाहेरी, बारामा पक्राउ परे अभियुक्त
३० असार, काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले बारामा पक्राउ गरेको छ । निजगढ नगरपालिका–१ सिंगौल बस्ने ४३ वर्षीय भरत चौलागाईलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत काठमाडौंबाट १८ असारमा उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । उनलाई इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले निजगढ नगरपालिका–१ सिंगौलबाट पक्राउ…
– यस समाचारको श्रोत : Online Khabar हो ।