Main
कविता र सम्झनाको अर्धशतकका बाबजुद दिल्लीसँग नेपालको दोस्रो हार
१६ वैशाख, काठमाडौं । आईसीसी महिला टी२० विश्वकप एसिया छनोटअघिको अन्तिम तयारीका लागि भारत पुगेको नेपाली महिला क्रिकेट टोलीले दिल्लीसँगको दोस्रो अभ्यास खेलमा पनि हार बेहोरेको छ । कविता कुँवरले ५८ तथा सम्झना खड्काले ५० रन बनाएपनि नेपाल दिल्लीसँग ११ रनले पराजित भएको हो । दिल्लीले दिएको १५४ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ५…
– यस समाचारको श्रोत : Online Khabar हो ।