Main
आरिफको शानदार ब्याटिङमा नेपालको लगातार दोस्रो जित
२१ जेठ, काठमाडौं । आरिफ शेखले ७८ रनको शानदार पारी खेलेपछि आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले लगातार दोस्रो जित निकालेको छ । नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले हरायो । नेदरल्याण्ड्सले दिएको २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । आरिफले ९९ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ७८ रन बनाए…
– यस समाचारको श्रोत : Online Khabar हो ।