Main
कश्मिर घटनापछि भारतले खारेज गर्यो पाकिस्तानसँगको सिन्धु जल सम्झौता
१० वैशाख, काठमाडौं । भारतले पाकिस्तानसँगको सिन्धु जल सम्झौता खारेज गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकले उक्त सम्झौता खारेज गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हिजो (मंगलबार) भारतको जम्मु–कश्मिरको पहलगाममा भएको आतकंवादी समूहको हमलापछि बुधबार साँझ बैठक बसेको थियो । उक्त हमलापछि साउदी अरबको भ्रमणमा रहेका भारतीय…
– यस समाचारको श्रोत : Online Khabar हो ।