Main
कसलाई चाहिन्छ ‘डाइटरी सप्लिमेन्ट’, कसले खानुपर्दैन ?
नेपालबाट रोजगार तथा पढाइका लागि विदेश जाने छोराछोरीहरूले स्वदेश फर्किँदा आमाबुबा तथा आफन्तलाई कोसेलीका रुपमा आहार पूरक अर्थात् डाइटरी सप्लिमेन्टहरू ल्याउन थाले । प्रायगरी माछाको तेल, क्याल्सियम, एन्टिअक्सिडेन्ट क्याप्सुल, प्रोटिन पाउडर लगायत ल्याउने गर्दा नेपालमा सप्लिमेन्टको प्रयोग सुरुभयो । विदेशबाट फर्कँदा यस खालका कोसेली ल्याउने चलन अहिले पनि छ । तर, हाल नेपालमै ५ हजार…
– यस समाचारको श्रोत : Online Khabar हो ।