Main
कस्तो अवस्थामा योनिस्राव असमान्य हुन्छ ?
महिलाहरूको नियमित र समान्य प्रक्रिया पनि कहिलेकाहीँ जटिल स्वास्थ्य समस्याका रुपमा देखा पर्न सक्छन् । यी समस्याहरू शारीरिक, प्रजनन, मानसिक वा सामाजिक कारणले हुन सक्छन्। महिलाहरूमा देखिने आम समस्या मध्येको एक हो, योनिस्रावको समस्या । १. योनिस्राव के हो ? योनिस्राव भन्नाले योनिबाट निस्कने स्पष्ट वा हल्का सेतो तरल पदार्थलाई जनाइन्छ । यो स्राव पाठेघरको…
– यस समाचारको श्रोत : Online Khabar हो ।