Main

कस्तो छ काभ्रे दुर्घटनाका घाइतेको अवस्था ? (नामावली)

३ साउन, काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लु गाउँपालिका–८ पौवास्थित भित्री सडक खण्डमा शनिबार दिउँसो एउटा यात्रुबाहक बस दुर्घटनामा परेको छ । रामेछापबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त बा ३ ख ८४०८ नम्बरको बस शनिबार दिउँसो भएको दुर्घटनामा परेको थियो । सो क्रममा २३ जना व्यक्ति घाइते भएका छन् । उनीहरू सबैलाई अहिले अस्पताल पुर्‍याइएको छ । प्रहरीले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button