Main

सम्पादक बसन्त बस्नेतलाई कलाश्री, कसले कुन पुरस्कार पाए ?

२७ माघ, काठमाडौं। बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार अनलाइनखबर डटकमका सम्पादक तथा उपन्यासकार बसन्त बस्नेतलाई प्रदान गरिएको छ । आइतबार नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले राजधानीमा आयोजित कार्यक्रममा २०८१ का लागि राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कारका विभिन्न विधाहरु प्रदान गरेको थियो । लोकसंस्कृतिविद तथा कवि तुलसी दिवसले ती सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् । यस्तै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button