Main
पोखराका संरक्षणकर्मीले भने- वर, पिपल, समी काट्नेलाई कारबाही गर
१ फागुन, पोखरा । पोखराका ऐतिहासिक चौताराका वर, पिपल, समीजस्ता रुख काटिएकोप्रति गम्भीर ध्यानाकर्षण गराउँदै संरक्षण कर्मीहरुले कारबाहीको माग गरेका छन् । विकास निर्माणका विभिन्न बहानामा वातावरण र प्रकृतिमाथिको दोहन बढ्दो क्रममा रहेको उनीहरूको निष्कर्ष छ । संरक्षणकर्मीहरूको बिहीबार बिहान बसेको भेलाले पोखराका ऐतिहासिक चौताराका रुख कटना गर्नेलाई कानुनअनुसार मुद्दा चलाएर कारबाही गर्न अपिल गरेका…
– यस समाचारको श्रोत : Online Khabar हो ।