Main
कहाँ-कहाँ लगइन भएको छ तपाईंको ह्वाट्सएप, यसरी हटाउनुहोस्
ह्वाट्सएप एक लोकप्रिय मेसेजिङ प्लाटफर्म हो । विश्वमा तीन अर्बभन्दा धेरै मानिसले ह्वाट्सएप चलाउँछन् । एउटै ह्वाट्सएप अकाउन्टमा चलाउन सकिन्छ । तर, यदि ह्वाट्सएपको त्यही मल्टी डिभाइस फिचरको प्रयोगमा होसियारी अपनाइएन भने तपाईंको ह्वाट्सएप अकाउन्ट अरु व्यक्तिको कब्जामा पर्नसक्छ । अनि तपाईंका च्याट, मेसेज डकुमेन्टलगायतका जानकारीहरू लिक हुन सक्छन् । यदि तपाईं कुनै साइबर क्याफे…
– यस समाचारको श्रोत : Online Khabar हो ।