Main

कहाँ चुक्यो विद्यार्थी राजनीति ?

विद्यार्थी राजनीतिको पहिलो गम्भीर चुक यसको चरम दलीयकरण हो। प्रमुख राजनीतिक दलहरूले यसलाई न स्वतन्त्र शक्ति बन्न दिए, न स्वायत्त बौद्धिक मञ्चको रूपमा विकसित गरे। बरू आफ्नो दलगत स्वार्थको बन्धक बनाए।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button