Main
कहिले आउँछ एप्पलको फोल्डेबल आइफोन ?
सामसुङ तथा अन्य चिनियाँ ब्राण्डहरुले समेत फोल्डेबल तथा फ्लिप फोन बजारमा ल्याईसक्दा पनि एप्पलले अहिलेसम्म यो क्षेत्रमा आफ्नो कदम राखिसकेको छैन । तथापि एप्पलले फोल्डेबल फोन बजारमा ल्याउने विषय केही वर्षदेखि चर्चामा छ । पछिल्लोपटक एप्पलको आगामी फोल्डेबल फोनका विषयमा अर्को समाचार आएको छ। जस अनुसार अर्को वर्ष सन् २०२६ मा फोल्डेबल फोन ल्याउने तयारी…
– यस समाचारको श्रोत : Online Khabar हो ।