Main

कहिले हुन्छ ए डिभिजन लिग फुटबल ?

१४ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को काम फुटबल गतिविधिलाई चलायमान बनाउने हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजनादेखि घरेलु लिग संरचनाअनुसार खेल आयोजना गर्ने, ग्रासरुट सञ्चालन गर्ने, एकेडेमीबाट प्रतिभावान् युवा खेलाडीहरू उत्पादन गर्ने लगायत काम एन्फाको हो । यसैका लागि नै एन्फा अस्तिस्वमा छ । अनि खेलाडीको काम खेल्ने हो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button