Main

स्वस्तिक लघुवित्तको आईपीओ असार २७ देखि खुल्ने

१९ असार, काठमाडौं । स्वस्तिक लघुवित्तको आईपीओ असार २७ देखि खुल्ने भएको छ । पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारमा रहेकाहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो । वैदेशिक रोजगारमा रहेकाहरुका लागि कम्पनीले २३ हजार १ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो । वैदेशिक रोजगारमा रहेकाहरुका लागि आईपीओ बाँडफाँट भएपछि सर्वसाधारणका लागि १ लाख ९५…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button