Main

कांग्रेसका सबै तहका कार्यालय प्लाष्टिकमुक्त बनाउने देउवाको घोषणा

१९ जेठ, काठमाडौं । नेपाली कांग्रेसले आफ्ना कार्यालयहरु प्लास्टिकरहित क्षेत्र हुने घोषणा गरेको छ । सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रदेखि वडातहसम्मका कार्यालय प्लाष्टिकमुक्त क्षेत्र हुने घोषणा गरेका हुन् । विश्व वातावरण दिवस (जुन ५) अर्थात् २०८२ जेठ २२ गते बिहिबारको दिन देखि लागु हुने गरी कार्यालयहरु प्लाष्टिकमुक्त हुने देउवाले आइतबार घोषणा गरेका हुन् । पार्टीको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button