Main
धुलिखेल नगरसभाको निर्णय : प्रदेश खारेज गर्न संघ सरकारलाई आग्रह गर्ने !
१७ औं नगरसभाको शून्य समयमा वडाअध्यक्ष अर्जुन न्यौपानेले नेपालको संविधान अनुसार बनेको प्रदेश सरकारको आव ०८२/८३ को नीति तथा कार्यक्रम र विनियोजित आर्थिक ऐनहरुका विषयमा गम्भिर प्रश्न खडा भएकोले प्रदेश सरकार खारेज गर्न संघ सरकारलाई आग्रह गर्नु पर्ने प्रस्ताव राखेका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।