Main
कांग्रेसको निष्कर्ष– गठबन्धनमा रहेका दलहरूबीच समन्वय आवश्यक
४ वैशाख, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले गठबन्धनभित्र रहेका दलहरूबीचमा समन्वय र सन्तुलनको आवश्यकता रहेको निष्कर्ष निकालेको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पूर्वपदाधिकारी, पदाधिकारी र मन्त्रीसहितको छलफलमा गठबन्धनमा रहेका दलहरूबीच तालमेल र सहकार्यको आवश्यकता रहेको निष्कर्ष निकालिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । ‘सरकारको पर्फमेन्स अझै बेटर हुनुपर्छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।