Main

कांग्रेसको प्रदेश समन्वय विभागमा दश जना थपिए

९ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश समन्वय विभागका सदस्य थपेका छन् । केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली प्रमुख रहेको प्रदेश समन्वय विभागमा बुधबार १० जना सदस्य मनोनीत गरिएको छ । मनोनीत भएका सदस्यहरूमा कास्कीका कृष्णबहादुर के.सी. नवलपुरकी सुमीत्रा खनाल, चितवनका विजय भुसाल, नवलपरासीका राधेश्याम पाठक, सुनसरीका ब्रह्मप्रकाश रौनियार, धनुषाका मेघनाथ यादव, कैलालीका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button