Main
कांग्रेसको प्रश्न : के बोल्ने भन्ने कुरा सूर्य थापासँग अनुमति लिनुपर्ने हो ?
जिल्लाका जनप्रतिनिधि गाउँ जाने वा आफ्ना मतदातालाइ भेट्ने र मतदातासँग के बोल्ने भन्ने कुरा सूर्य थापासँग अनुमति लिनुपर्ने हो ?’ भन्ने प्रश्न गर्दै कांग्रेसले सत्ता गठबन्धनको गरिमालाई विखण्डन गर्ने दूषित भनाइहरुलाई बन्द गर्न आग्रह गरेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।