Main
कांग्रेसको विशेष महाधिवेशन पक्षधरले भन्यो– केन्द्रीय समितिको म्याद थप्न खोजिएको छ
राष्ट्रिय राजनीति अत्यन्त तीव्रताका साथ अगाडि बढिरहेको बेला बिलम्ब गर्ने, अल्मलिने र पार्टीको नयाँ नेतृत्व चयन गर्न ढिलाइ गर्ने छुट नभएको कांग्रेसको विशेष महाधिवेशन पक्षधरले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।