Main
कांग्रेसमा शेखर समूह मंसिरमै नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा
मंसिरमा सभापति देउवा नेतृत्वको कार्यसमितिको चारवर्षे अवधि सकिने हुँदा नियमित महाधिवशेन गर्न उपयुक्त हुने मत कांग्रेसमा बढेको छ । मातहतका संरचनामा फास्ट ट्रयाकबाट अधिवेशन सकेर मंसिरमा १५ औं महाधिवशेन गर्न सकिने तर्क नेताहरु गर्छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।