Main

कांग्रेसलाई नचिढ्याउने प्रचण्ड चाहना

कांग्रेसको बलियो साथसहित नेकपा एमाले सरकारको नेतृत्व गरिरहेको छ । यस्तोमा एमाले कांग्रेसप्रति नरम देखिनु स्वभाविक लाग्छ। प्रमुख प्रतिपक्षी दलको रूपमा रहेको माओवादी मौन बस्नुलाई भने तत्काल कांग्रेस नचिढ्याउने प्रचण्डको चाहनाको रूपमा हेर्न सकिन्छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button