Main

कांग्रेसलाई सुझाव– संविधानमा हिन्दू राष्ट्र राख, समानुपातिक प्रणाली हटाउ

७ चैत, काठमाडौं ।  नेपाली कांग्रेसमा संविधानको प्रस्तावनामै हिन्दू राष्ट्र कायम गर्न र समानुपातिक निर्वाचन प्रणाली हटाउन सुझावसहितको प्रतिवेदन पेस भएको छ । पेशागत तथा बुद्धिजीवी विभाग एवम् नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसन (डीएलए)ले सातवटै प्रदेशबाट संकलन गरेको सुझावसहितको प्रतिवेदन पेस गरेको हो । सातै प्रदेशमा ‘संविधान संशोधन आजको आवश्यकता र चुनौती’ विषयक अन्तरक्रिया गरी सुझाव…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button