Main
लखनउमाथि प्रभावशाली जित निकाल्दै पञ्जाब प्लेअफको नजिक
१७ वैशाख, काठमाडौं । पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सातौं जित निकाल्दै प्लेअफको नजिक पुगेको छ । आइतबार भएको दोस्रो खेलमा लखनउ सुपर जायन्ट्सलाई ३७ रनले हराउँदै पञ्जाब दोस्रो स्थानमा उक्लिएको छ । पञ्जाबले दिएको २३७ रनको विशाल लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १९९ रन मात्र बनायो । आयुष बदोनीले…
– यस समाचारको श्रोत : Online Khabar हो ।