Main

कांग्रेसले चुनावको चिन्ता गरेर समय खेर फाल्दैन : महामन्त्री शर्मा

२४ फागुन, काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री विश्वप्रकाश शर्माले २०८४ को चुनावको चिन्ता गरेर कांग्रेसले समय खेर नफाल्ने बताएका छन् । शनिबार काभ्रेको मण्डनदेउपुरको कुन्तावेसीमा नेपाली कांग्रेस मण्डनदेउपुर नगरसमितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले प्राप्त समयलाई सदुपयोग गर्दै जनताको सेवा गर्न कांग्रेस लागि पर्ने बताए । विभिन्न दलले तीन वर्षपछिको चुनावको चिन्ता…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button