Main

कांग्रेसले जितेको कपिलवस्तुको शुद्धोधन-१ एमालेले खोस्यो

१७ मंसिर, काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ मा नेकपा एमाले विजयी भएको छ । निर्वाचन आयोगका अनुसार एमाले उम्मेदवार ताहिर मुसलमान १ हजार १ सय ५० मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका दिनेश कुमार यादवले १ हजार ७६ मत प्राप्त गरे । त्यस्तै, जनमत पार्टीका उम्मेदवार सीताराम पटेल ४ सय २३…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button