Main
कांग्रेसले जेनजीको माग र ऊर्जालाई सम्बोधन गर्नुपर्छ : डा. संग्रौला
३१ असोज, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले पार्टीले जेनजी पुस्ताको माग र उर्जालाई सम्बोधन गर्न नसके देशको नेतृत्व गर्न नसकिने बताएकी छन् । शुक्रबार सानेपामा जारी केन्द्रीय समितिको बैंठकमा बोल्दै उनले जेनजीहरूको माग र भावना अनुसार पार्टीलाई रुपान्तरण गरेर अघि बढ्नुपर्ने बताइन् । ‘हालै, नेपाली कांग्रेसका जेनजी युवाहरूले देशमा सुशासन र…
– यस समाचारको श्रोत : Online Khabar हो ।