Main

१७ विधामा विन्ध्यवासिनी म्युजिक अवार्ड वितरण

काठमाडौं । १५औं संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड वितरण गरिएको छ । राष्ट्रिय नाचघरमा आयोजित समारोहमा १७ विधामा अवार्ड वितरण गरियो । ‘जुन माया’ बोलको गीतलाई सर्वोत्कृष्ट गीत घोषित भयो । ‘राज सिग्देलले ‘हृदयमा’ बोलको गीतबाट सर्वोत्कृष्ट गायक र उषा गजुरेलले ‘मौसम आउला’बाट सर्वोत्कृष्ट गायिकाको अवार्ड प्राप्त गरे । श्रीधर अधिकारीले ‘छौ नि तिमी आहा’बाट उत्कृष्ट संगीतकार,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button