Main
कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक
५ चैत, काठमाडौं । नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीसहितको बैठकले कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । ‘१० गते कार्यसम्पादन समितिको बैठक बस्ने र समग्र विषयमा समीक्षा गरेर त्यसमा केही निर्णय पनि गर्छौं,’ महतले भने…
– यस समाचारको श्रोत : Online Khabar हो ।