Main
कांग्रेसले भन्यो : गणतान्त्रिक मोर्चा आवश्यक छैन
१० चैत, काठमाडौं । नेपाली कांग्रेसले गणतान्त्रिक मोर्चाको आवश्यक नरहेको जनाएको छ । पार्टीको कार्यसम्पादन समिति बैठकपछि प्रतिक्रिया दिने क्रममा प्रवक्ता डा.प्रकाशशरण महतले कांग्रेसले गणतान्त्रिक मोर्चाको आवश्यकता नदेखेको बताए । ‘जुन बेलामा यो संविधान निर्माण भयो । जति दलहरु त्यसमा सम्मिलित थिए । नयाँ दलले समेत यसमा प्रतिवद्धता जाहेर गरेका छन्,’ महतले भने, ‘सरकारमा बस्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।