Main

कांग्रेसले भन्यो : देउवाको नामबाट निकालेको विज्ञप्ति नक्क‍ली

२८ पुस, काठमाडौं। नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नामबाट नक्क‍ली प्रेस विज्ञप्ति सामाजिक सञ्जालमा राखेर भ्रम छरेको भन्‍दै गम्भीर ध्यानाकर्षण गराएको छ । पार्टी मुख्‍यालयका मुख्‍य सचिव कृष्णप्रसाद पौडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । ‘नेपाली राजनीतिलाई तरङ्गित गर्ने, गठबन्धनको सरकारका बारे अन्यौल सृजना गरी नेपाली जनतालाई दिगभ्रमित…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button