Main
यी हुन् माओवादी स्थायी समिति बैठकका २६ निर्णयहरू
१९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज सकिएको छ । बैठकले विभिन्न २६ बुँदे समसामयिक राजनीतिक प्रस्ताव पारित गरेको छ । बैठकले तराई मधेशमा पानी संकट, मूल्यवृद्धि नियन्त्रण, विद्यालय शिक्षक विधेयक पारित, सहकारी ठगी कारबाही र मध्यपूर्व तनावसम्बन्धी गम्भीर प्रस्तावहरू पारित गरेको छ। यसैगरी बैठकले भ्रष्टाचारविरुद्ध उच्चस्तरीय आयोग गठन, दलित अधिकार…
– यस समाचारको श्रोत : Online Khabar हो ।