Main
कांग्रेसले भ्रातृ संस्थाको अधिवेशन गराउन समय तालिका सहितको कार्यादेश दिने
२९ जेठ, काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संस्थाहरूको अधिवेशन गराउन समय तालिका निर्धारण गरेर कार्यादेश दिने भएको छ । महाधिवशेन गराउन नसकेका भ्रातृ संस्थालाई समयावधि तोकेर नयाँ समिति ल्याउन निर्देशन दिने भएको छ । अधिवेशन हुन नसकेका भ्रातृ संस्थाको अवस्थाबारे कांग्रेसले निर्देशक समितिसँग ब्रिफिङ लिन सुरु गरेको छ । बिहीबार दलित संघका निर्देशक समितिका सदस्यसँग…
– यस समाचारको श्रोत : Online Khabar हो ।