Main
हेर्नुहोस् ३० वर्षअघि नासाले अन्तरिक्षबाट खिचेको सगरमाथा
४ फागुन, काठमाडौं । नेसनल एरोनटिक्स एण्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा)ले झण्डै ३० वर्षअघि अन्तरिक्षबाट खिचिएको सगरमाथाको तस्वीर सार्वजनिक गरेको छ । यसै साता सार्वजनिक गरिएको उक्त तस्वीर स्पेस शटल कोलम्बियाका चालक दलले ३० नोभेम्बर १९९६ मा एसटीएस-८० मिशनको समयमा खिचेको थियो । तस्वीरमा ८,८४८ मिटर उचाइमा रहेको सगरमाथा र धेरै हिमनदीहरू देखिन्छन्। अंग्रेजी अल्फाबेट ‘भी’…
– यस समाचारको श्रोत : Online Khabar हो ।