Main
कांग्रेसले १७ वैशाखमा बोलायो केन्द्रीय कार्यसमिति बैठक
२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आगामी १७ वैशाखमा दिनको १ बजेका लागि नेपाली कांग्रेसले कार्यसमिति बैठक बोलाएको हो । पछिल्लो राजनीतिक अवस्था, सरकारको समीक्षा, दिइएको समयमा पनि महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरूको विषयमा निर्णय लगायतका एजेन्डामा बैठकमा छलफल हुने बताइएको छ । नेकपा एमालेसँग सत्तागठबन्धन गरेको कांग्रेसभित्रै पछिल्लो…
– यस समाचारको श्रोत : Online Khabar हो ।