Main
कांग्रेसले ३७ नेताहरुको नाममा खेलकुद प्रतियोगिता गर्ने
१८ पुस, काठमाडौं । नेपाली कांग्रेसले योगदान दिएका नेताहरूको नाममा विभिन्न शहरमा खेलकुद प्रतियोगिताहरू गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले पहिलो चरणमा ३७ स्वर्गीय नेताहरूको नाममा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । वीपी कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईलगायतका ३७ जना नेताहरूको नाममा फुटबललगायतका विभिन्न प्रतियोगिताको आयोजना गरिने…
– यस समाचारको श्रोत : Online Khabar हो ।